#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व8785739118954272265518963306775
नेपाल26360519035058256644
बागलुङ । प्रहरीले १५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई आज पक्राउ गरेको छ ।आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५० किलो गाँजासहित पक्राउ

बागलुङ । प्रहरीले १५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई आज पक्राउ गरेको छ ।

आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु