विश्व्यापी रुपमा फैलिएको नोवेल कोरोना कोभिड १९ भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउँदै निश्चित दूरी कायम गरिएको हो । "/>

कोरोनाको असर, मन्त्रिपरिषद्को बैठकमा भौतिक दूरी कायम

कोरोनाको असर, मन्त्रिपरिषद्को बैठकमा भौतिक दूरी कायम


काठमाडौं ।
मन्त्रिपरिषदको बैठक बालुवाटारस्थित सचिवालय हलमा निर्धारित भौतिक दुरी कायम गरी बसेको छ ।


विश्व्यापी रुपमा फैलिएको नोवेल कोरोना कोभिड १९ भाइरसको संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउँदै निश्चित दूरी कायम गरिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भौतिक दूरी कायम गरी बैठक बसेको उल्लेख गरेका छन् ।


मन्त्रिपरिषद्को बैठकमा उपस्थित प्रधानमन्त्री र मन्त्रीहरूले मास्क लगाएर आएका छन् ।।

Logo