#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो फुटबल प्रतियोगिता गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरे पनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए । पहिलो खेल हारेकाे नेपालले  सुधार गर्दै खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो ।यस नतिजासँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो खेल २-० ले जितेको बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।

नेपाल र बंगलादेश बीचको खेल बराबरी

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण सिरिजको दोस्रो फुटबल प्रतियोगिता गोलरहित बराबरीमा सकिएको छ । यससँगै दुई खेलको सिरिजको उपाधि बंगलादेशले जितेको छ ।

दुवै टोलीले आक्रमण बुन्ने प्रयास गरे पनि डिफेन्स लाइन तोड्न भने निकै संघर्ष गर्नुपर्यो । नेपालले खेलको १९ औं मिनेटमा नै खेलाडी परिवर्तन गरेको थियो । कप्तान भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान प्रवेश गरेका थिए । पहिलो खेल हारेकाे नेपालले  सुधार गर्दै खेल अवधिभर संयमित प्रदर्शन गरेको थियो ।

यस नतिजासँगै सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । पहिलो खेल २-० ले जितेको बंगलादेशले एक जित र एक बराबरीसँगै उपाधि घरेलु मैदानमा राख्न सफल रहयो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार