#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक सकिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउसो १ बजे सुरु भएको वैठकमा करिव डेढ घण्टा छलफल भएको थियो। आजको बैठकमा सचिवालयका नौ जना सदस्यहरु नै सहभागि थिए ।अर्को वैठक अब १० दिनपछि बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

नेकपा सचिवालय वैठक सकियो 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउसो १ बजे सुरु भएको वैठकमा करिव डेढ घण्टा छलफल भएको थियो। आजको बैठकमा सचिवालयका नौ जना सदस्यहरु नै सहभागि थिए ।

अर्को वैठक अब १० दिनपछि बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सम्बन्धित समाचारहरु

ताजा समाचार