#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
सांकेतिक तस्बिर ।
कञ्चनपुर।कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करिब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए ।

कञ्चनपुरको बेल्डाँडीका वडाध्यक्ष मृतावस्थामा फेला

सांकेतिक तस्बिर ।

कञ्चनपुर।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।

सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करिब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बिहान ७ बजेतिर घरबाट निस्किएका उनलाई साढे १० बजे मृत भेटिएको जानकारी दिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार