#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
file photo
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ८ गते ताप्लेजुङको घुन्सा जाने भएका छन् ।यसअघि मंसिर ५ गतेलाई तय भएको कार्यक्रम पार्टी विवादका कारण अन्तिम समयमा स्थगित भएको थियो ।प्रधानमन्त्री ओली घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, स्थानीयलाई सम्बोधन तथा सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जान लागेका हुन् ।घुन्सापछि उनी इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रधानमन्त्री मंसिर ८ गते ताप्लेजुङको घुन्सा जाने

file photo

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ८ गते ताप्लेजुङको घुन्सा जाने भएका छन् ।

यसअघि मंसिर ५ गतेलाई तय भएको कार्यक्रम पार्टी विवादका कारण अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन, स्थानीयलाई सम्बोधन तथा सीमावर्ती क्षेत्रको निरीक्षणका लागि घुन्सा जान लागेका हुन् ।

घुन्सापछि उनी इलामको सन्दकपुरमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न पुग्ने कार्यक्रम तय भएको बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार