#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।लोकदोहोरी गायक गोविन्द अर्याल (गोपी) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथीहरुले साथ दिएका छन् ।गीतमा शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेका छन् ।संगम थापाको निर्देशन रहेको भिडियोको छायाँकन जनकराज अधिकारी र सम्पादन विवेक सुनारले गरेका छन् । भिडियो : 

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं ।

लोकदोहोरी गायक गोविन्द अर्याल (गोपी) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथीहरुले साथ दिएका छन् ।

गीतमा शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेका छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोको छायाँकन जनकराज अधिकारी र सम्पादन विवेक सुनारले गरेका छन् । भिडियो :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार