#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
सांकेतिक तस्वीर
सप्तरी । अग्निसाईर कृष्णा सावरण गाउँपालिका-५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गाँजासहित पक्राउ

सांकेतिक तस्वीर

सप्तरी । अग्निसाईर कृष्णा सावरण गाउँपालिका-५ वकधुवा बस्ने ६५ वर्षीय सतन दासलाई ९ सय ग्राम अवैध लागूऔषध गाँजासहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध गाँजा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु