#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।आइतबार गीतकार विनिता खनालको विवाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ मा समावेश ५ वटा म्युजिक भिडियो सार्वजनिक गरियो । नेपाली हिन्दु संस्कार अनुसार विवाह उत्सवमा गरिने विभिन्न महत्वपूर्ण कर्महरूलाई आधार बनाएर तयार सार्वजनिक गीतका भिडियोलाई निर्देशक सुब्रत आचार्यले तयार गरेका हुन् ।किरण कँणेलको संगीतमा तयार पाँच गीतको भिडियोमा कलाकारहरू रेस्मा घिमिरे, गरिमा शर्मा, बिजु पार्की, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वान लगायतको अभिनय रहको छ । गीतको भिडियो आइतबार बाट क्रमशः ५ दिनसम्म सार्वजनिक गरिनेछ ।सोही म्युजिक भिडियोका निर्देशक अचार्य तथा कलाकारद्वय रेस्मा र गरिमासँग भिडियोको सुटिङ अनुभव तथा समसामयिक विषयमा रहेर केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गर्नुभएको रमाइलो कुराकानी, हेरौं यो भिडियोमा :

लगनगाँठोमा जोडिएका सुब्रत, रेस्मा र गरिमासँगको रमाइलो अन्तर्वार्ता (भिडियो)

काठमाडौं ।

आइतबार गीतकार विनिता खनालको विवाह सम्बन्धी गीति एल्बम ‘लगनगाँठो’ मा समावेश ५ वटा म्युजिक भिडियो सार्वजनिक गरियो । नेपाली हिन्दु संस्कार अनुसार विवाह उत्सवमा गरिने विभिन्न महत्वपूर्ण कर्महरूलाई आधार बनाएर तयार सार्वजनिक गीतका भिडियोलाई निर्देशक सुब्रत आचार्यले तयार गरेका हुन् ।

किरण कँणेलको संगीतमा तयार पाँच गीतको भिडियोमा कलाकारहरू रेस्मा घिमिरे, गरिमा शर्मा, बिजु पार्की, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वान लगायतको अभिनय रहको छ । गीतको भिडियो आइतबार बाट क्रमशः ५ दिनसम्म सार्वजनिक गरिनेछ ।

सोही म्युजिक भिडियोका निर्देशक अचार्य तथा कलाकारद्वय रेस्मा र गरिमासँग भिडियोको सुटिङ अनुभव तथा समसामयिक विषयमा रहेर केन्द्रविन्दुका लागि मनोज न्यौपानेले गर्नुभएको रमाइलो कुराकानी, हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु