#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ । आज १ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २३६ छ ।आजको पिसिआर परीक्षण १० हजार ४६० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख १० हजार ४६० रहेको छ । आज १७ हजार २३७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

नेपालमा आज १ हजार ७०३ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ । आज १ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २३६ छ ।

आजको पिसिआर परीक्षण १० हजार ४६० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख १० हजार ४६० रहेको छ । आज १७ हजार २३७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार