#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
काभ्रे।काभ्रे जिल्लामा आज २५ जना संक्रमित थपिएका छन् । आज ६९ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८४२ जना संक्रमित छन् ।नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपाका १४, पनौती नगरपालिकाका ६, खानीखोलाका १, बेथानचोकबाट १ र मण्डनदेउपुरका १ जना रहेका छन् ।यससँगै काभ्रेमा संक्रमित संख्या २८ सय ४२ पुगेको छ । निको हुनेको संख्या २५ सय २९ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ७७ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।काठमाडौं उपत्यकामा आज ८२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० संक्रमित थपिएका छन् ।यससँगै काठमाडौंमा अब ८६ हजार ३७१ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ७८९ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ९६४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ । आज १ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २३६ छ ।आजको पिसिआर परीक्षण १० हजार ४६० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख १० हजार ४६० रहेको छ । आज १७ हजार २३७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काभ्रेमा आज २५ संक्रमित थपिए, ६९ जना निको भए

काभ्रे।

काभ्रे जिल्लामा आज २५ जना संक्रमित थपिएका छन् । आज ६९ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८४२ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपाका १४, पनौती नगरपालिकाका ६, खानीखोलाका १, बेथानचोकबाट १ र मण्डनदेउपुरका १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २८ सय ४२ पुगेको छ । निको हुनेको संख्या २५ सय २९ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ७७ जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ८२२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८६ हजार ३७१ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ७८९ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ९६४ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ जना पुगेको छ । आज १ हजार ७०३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । आज मात्र २३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार २३६ छ ।

आजको पिसिआर परीक्षण १० हजार ४६० रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख १० हजार ४६० रहेको छ । आज १७ हजार २३७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

सम्बन्धित समाचारहरु