#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व10083668121670922582464972844940
नेपाल27009220173252264823
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।कोइराला मोरङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत हुनुहुन्थ्यो ।

कोइरालाको निधनमा देउवाद्वारा दुःख व्यक्त

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । कोइरालाको आज बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा ६३ वर्षका उमेरमा निधन भएको हो ।

सभापति शेरबहादुर देउवाले शोक वक्तव्यमार्फत पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै उहाँमा श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

कोइराला मोरङ, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारसमेत हुनुहुन्थ्यो ।

सम्बन्धित समाचारहरु