काठमाडौं ।
कोभिड १९ अर्थात् कोरोना भाइरसको त्रास बढ्दै गरेका बेला शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले १० वटा भेन्ट्रिलेटर मेसिन थप गरेको छ ।
गत शुक्रबार अमेरिकाबाट ल्याईएको र आइतबार तयार पारिएको १० अत्याधुनिक भेन्ट्रिलेटरले अस्पताललाई थप सुसजीत बनाएको छ ।
तयार पारिएको भेन्ट्रिलेटरका सम्बन्धमा बरिष्ठ बायोमेडिकल इन्जिनियर विकाश बहादुर श्रेष्ठ यसबारे जानकारी दिएका छन् । हेरौं यो भिडियोमा :
प्रतिक्रिया