#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
जाजरकोट ।कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका– ७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा जलेर ध्वस्त भएको छ ।उक्त गाडीमा आगजनी अज्ञात समूहले गरेको जनाइएको छ । आगो लगाउने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।तस्वीर : रासस

कर्णाली प्रदेश : अर्थ समितिको गाडीमा कसले लगायो आगो ?

जाजरकोट ।

कर्णाली प्रदेशसभा सदस्य एवं अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडी शुक्रबार राति भेरी नगरपालिका– ७ जाजरकोट स्याउली बजारको पुन्म भन्ने ठाउँमा जलेर ध्वस्त भएको छ ।

उक्त गाडीमा आगजनी अज्ञात समूहले गरेको जनाइएको छ । आगो लगाउने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तस्वीर : रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार