‘मेरो पालामा जति काम इतिहासमा कहिले पनि भएको छैन’ : प्रधानमन्त्री

‘मेरो पालामा जति काम इतिहासमा कहिले पनि भएको छैन’ : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पालामा जति काम इतिहासमा अहिले सम्म कहिल्यै पनि नभएको बताएका छन् ।

आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले गरेका राम्रा काम सहन नसक्नेले सरकारका विरुद्ध षडयन्त्र गरि काम गर्न नदिएको समेत आरोप लगाए । सम्बोध जारी छ ।

 

Skip This
Logo