#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगकाे शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्न्लेलाई १–० गोलअन्तरले हराउदै युनाइटेड शीर्षस्थानमा उक्लिएकाे हाे । म्यान्चेस्टरले लिभरपुललाई ३ अंकले पछि पारेकाे हाेशीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक छ ।

जितसँगै म्यानचेस्टर शीर्षस्थानमा उक्लियो

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगकाे शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बर्न्लेलाई १–० गोलअन्तरले हराउदै युनाइटेड शीर्षस्थानमा उक्लिएकाे हाे । म्यान्चेस्टरले लिभरपुललाई ३ अंकले पछि पारेकाे हाे

शीर्षस्थानमा उक्लिएको युनाइटेडको १७ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाट लिभरपुलको ३३ अंक छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार