#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
file photo
 काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षको स्थायी समितिको बैठक काठमाडौंमा शुरु भएको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय पेरिसडाँडामा आजबाट शुरु भएको बैठकमा काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन ब्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावीसहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिएका छन् । बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । बैठक भोलि शुक्रबार बिहान ११ पुनः बस्नेछ ।

काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाइने प्रचण्ड-माधव पक्षको निर्णय

file photo

 

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्षको स्थायी समितिको बैठक काठमाडौंमा शुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालय पेरिसडाँडामा आजबाट शुरु भएको बैठकमा काठमाडौं केन्द्रित आन्दोलनलाई थप सशक्त बनाउन जनपरिचालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा आगामी आन्दोलन कसरी अघि बढाउने, संगठन ब्यवस्थापन, कार्यकर्ता भेला, निर्वाचन आयोग र सर्वोच्च अदालतमा भइरहेका कामको बारेमा छलफल गर्ने एजेन्डा रहेको बैठकपछि अध्यक्ष माधव नेपालले जानकारी दिए ।

संवाददाताहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले ओली पक्षले निर्वाचन आयोगलाई आफ्नो दावीसहित पत्र बुझाउनुको कुनै अर्थ नरहेको प्रतिक्रिया पनि दिएका छन् । बिहीबारको बैठकमा नेकपाका प्रदेश इन्चार्जहरुले आन्दोलनका विषयमा रिपोटिङ गरेका थिए । बैठक भोलि शुक्रबार बिहान ११ पुनः बस्नेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार