#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।गायक प्रकाश पौडेलको नयाँ गीत ‘जाग जाग’ सार्वजनिक गरिएको छ ।व्यंग्यात्मक शैलीमा तयार उक्त गीतमा पछिल्लो राज्य व्यवस्था र नेतृत्वमाथि प्रश्न उठाइएको छ । व्यवस्थामाथि प्रश्न उठाउँदा पनि राज्यबाट राणा शासनझैं ब्यवहार भएको गुनासो गीतमा सन्न सकिन्छ ।गायक पौडेलकै शब्द संगीतमा तयार गीतमा धिरज श्रेष्ठको एरेन्ज तथा मिक्सिङ रहेको छ । राष्ट्रिय एकता अर्थात् पृथ्वी जयन्तीका दिन सार्वजनिक गरिएको गीतमा विशेष गरि राज्य व्यवस्था सुधार्नका लागि सबै नेपाली जाग्न आह्वान पनि गरिएको छ । भिडियो : 

गायक प्रकाश पौडेलको नयाँ गीत ‘जाग जाग’ बजारमा (भिडियो)

काठमाडौं ।

गायक प्रकाश पौडेलको नयाँ गीत ‘जाग जाग’ सार्वजनिक गरिएको छ ।

व्यंग्यात्मक शैलीमा तयार उक्त गीतमा पछिल्लो राज्य व्यवस्था र नेतृत्वमाथि प्रश्न उठाइएको छ । व्यवस्थामाथि प्रश्न उठाउँदा पनि राज्यबाट राणा शासनझैं ब्यवहार भएको गुनासो गीतमा सन्न सकिन्छ ।

गायक पौडेलकै शब्द संगीतमा तयार गीतमा धिरज श्रेष्ठको एरेन्ज तथा मिक्सिङ रहेको छ । राष्ट्रिय एकता अर्थात् पृथ्वी जयन्तीका दिन सार्वजनिक गरिएको गीतमा विशेष गरि राज्य व्यवस्था सुधार्नका लागि सबै नेपाली जाग्न आह्वान पनि गरिएको छ । भिडियो :

 

सम्बन्धित समाचारहरु

ताजा समाचार