‘निजगढ बिमानस्थल हाम्रो अर्जुन दृष्टि हो’ : पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)

‘निजगढ बिमानस्थल हाम्रो अर्जुन दृष्टि हो’ : पर्यटनमन्त्री भट्टराई (भिडियोसहित)


काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुन्, योगेश कुमार भट्टराई । उनी पर्यटन क्षेत्रको विकाशमा अत्यन्तै सक्रियताका साथ लागिपरेका छन् ।

खासगरी चाइनाबाट फैलिएको कोरना भाइरसको प्रकोपपछि नयाँ ढंगले भ्रमण बर्ष २०२० को प्रचार प्रसारको तयारी गरिरहेका उनी नेकपाका कुशल नेता पनि हुन् ।

दुई बर्ष पूरा गरेको केपी ओली सरकार र यसको मूल्यांकन । अनि पर्यटन विकाशको नयाँ मार्ग । प्रस्तुत छ, यी र यस्तै विषयमा केन्द्रबिन्दुकर्मी दिवस गुरागाईंले गरेको भिडियो वार्ता :

 

Logo