सुनकाे मूल्य घट्यो

सुनकाे मूल्य घट्यो


काठमाडौं । बुधबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज  ७५ हजार ७ सयमा रुपैयाँ कायम भएकाे छ ।

निरन्तर उकालो लागेर प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको हो।

अमेरिका र इरानको तनावले बढेको सुनको मूल्य तनाव मत्थर भएसँगै ओरालो लागेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।

Logo