गायक सुनिलको रोगै पिरती सार्वजनिक (भिडियोसहित)

गायक सुनिलको रोगै पिरती सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

गायक सुनिल गिरीको नयाँ गीत रोगै पिरती सार्वजनिक भएको छ । गिरीले आफ्नै च्यानलबाट ‘रोगै पिरती’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गाउँले परिवेशमा तयार भएको गीतको भिडियोमा प्रेमी प्रेमिकावीचको कथा उतारिएको छ । भिडियोमा सुनिल गिरीलाई समीक्षा क्षेत्रीले अभिनयमा साथ दिएकी छिन् । लाम क्यारे माया बोलको गीतको चर्चापछि सुनिलले नयाँ गीत रोगै पिरती बजारमा ल्याएका हुन् । भिडियोमा :

Logo