संजिव पराजुली र टिका प्रसाईंको रोचक सांगितिक अनुभव (भिडियोसहित)

संजिव पराजुली र टिका प्रसाईंको रोचक सांगितिक अनुभव (भिडियोसहित)


काठमाडौं ।

पछिल्ला समय युवाहरु माझ एउटा गित निकै लोकप्रिय भयो । गीतको बोल थियो नाई मलाई थाह छैन.. । यो गितसँगै चर्चाको शिखरमा पुगे गायक संजिव पराजुली र गायिका टिका प्रसाईं । यस गीतको अप्रत्याशित सफलताका कारण बिगत ४ वर्षदेखि संजिव र टिका सांगीतिक क्षेत्रमा सँगसँगै सहयात्रा गरिरहेका छन् ।

दर्शकहरुको मागका कारण नै उनीहरुले फेरी कर्के नजर, तिमि मलाई मन पर्छ, जानी जानी एउटा गल्ती लगायत थुप्रै हिट गितहरु ल्याउन बाध्य भए । हालै मात्र उनीहरुले पोखरामा संजिव टिका युगल साँझ पनि सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

यसपटक केन्द्रबिन्दु टेलिभिजनसँगको कुराकानीमा उनीहरुले गितसंगितसँग जोडिएका रमाइला कुराहरु शेयर गरेका छन् । के भने त उनीहरुले त्यस्तो , हेरौं यो भिडियोमा :

Logo