नेपालकाे कमजोर प्रदर्शन

नेपालकाे कमजोर प्रदर्शन


काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलमा  नेपालले कमजोर सुरुआत गरेकाे छ ।

अमेरिकाविरुद्धकाे जारी प्रतियाेगितामा  ताजा अपडेट अनुसार १९ ओभरकाे खेल चलिरहना चार विकेट गुमाइसकेकाे छ  । नेपालका आश लाग्दा र ओपनर आउट भइसकेका छन्  ।

नेपालकाे रनरेट पनि कजोर रहेकाे छ । ताजा अवस्थामा नेपालकाे रनरेट २.५३ रहेकाे छ । पहिलो खेल ओमानसँग नेपाल १८ रानले हारेकाे थियो ।

Skip This
Logo