फरार वडाध्यक्ष पक्राउ

फरार वडाध्यक्ष पक्राउ


सप्तरी । ज्यान मार्ने उद्वोग मुद्दामा फरार रहेका राजविराज नगरपालिका-१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार  वडाध्यक्ष यादवलाई  हत्याकाे आरोपमा पक्राउ गरिएको हाे ।

उनलाई आज अदालतमा उपस्थित गराई अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ ।

Logo