केन्याका पूर्व राष्ट्रपति ड्यानियलकाे मृत्यु

केन्याका पूर्व राष्ट्रपति ड्यानियलकाे मृत्यु


केन्याका पूर्व राष्ट्रपति ड्यानियल अराप मोईको निधन भएको छ।  केन्याको राजधानीस्थित नाइरोबी अस्पतालमा ९५ वर्षको उमेरमा मंगलबार  मृत्यु भएको हो।

उनी सन् १९७८ देखि २००२ सम्म केन्याका निरंकुश राष्ट्रपति थिए।  केन्याका राष्ट्रपति उहुरु केन्याट्टाले उनको मृत्युको जानकारी दिएका थिए।

केन्या सन् १९६३ मा बेलायतबाट स्वतन्त्रता भएपछि मोइ राष्ट्रपति भएका थिए। उनी पूर्वशिक्षक र राष्ट्रिय विधायक समेत हुन्।

 

Logo