करेन्ट लागेर भालु मर्‍यो

करेन्ट लागेर भालु मर्‍यो


उदयपुर । कटारी नगरपालिका–२ काे चुरे वनक्षेत्रमा करेन्ट लागेर एउटा भालु मरेको छ ।

जिल्ला वन कार्यालयका अनुसार मिर्चैयाबाट कटारीका लागि विस्तार गरिएको हाइटेन्सन लाइन छेउमा भालु मृत भेटिएको हो ।

चुरे पहाडको ढिस्कोनजिकैबाट विस्तार भएको विद्युत् लाइनमा करेन्ट लागेर भालु मरेको अवस्थामा भेटिएकाे डिभिजन वन कार्यालय कटारीले जनाएकाे छ ।

Logo