प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘छोराछोरीका लागि हामी लड्दैनौं’

प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘छोराछोरीका लागि हामी लड्दैनौं’


काठमाडौं ।

नेकपा ओली पक्षको काठमाडौंका कार्यकर्ता भेलालाई सम्बोधन गदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपालका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई लक्षित गर्दै छोराछोरीका लागि नलड्ने बताएका छन् ।

नेकपा ओली पक्षका काठमाडौंका नेता कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले सबै नेपाली जनताको लागि मात्रै नभएर देशका लागि पनि लड्ने बताएका हुन् ।

Logo