मुख्यमन्त्री राईद्वारा केन्द्रबिन्दु मिडिया हाउसको निरीक्षण

मुख्यमन्त्री राईद्वारा केन्द्रबिन्दु मिडिया हाउसको निरीक्षण


काठमाडौं ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज केन्द्रबिन्दु मिडिया हाउसको निरीक्षण गर्नुभएको छ । उहाँले बिहान १० बजेर २० मिनेटमा  अनामनगरस्थित मिडिया हाउसको निरीक्षण गर्नुभएको हो ।

राईलाई केन्द्रबिन्दु मिडिया प्रालिका प्रमुख कार्यकारी अधिकृत विदुर खतिवडा, सम्पादक दिवस गुरागाईं तथा महाप्रबन्धक रवि शंकर पोखरेल लगायतले स्वागत गर्नुभएको थियो ।

 

Logo