कक्षाा १२ उतिर्ण ६ सय कर्मचारी आवश्यक (विज्ञापनसहित)

कक्षाा १२ उतिर्ण ६ सय कर्मचारी आवश्यक (विज्ञापनसहित)


काठमाडौं, २०७६ मंसिर २३ ।  गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले विभिन्न जिल्लामा दर्ता अपरेटरको माग गरेको छ। कक्षाा १२ उतिर्ण गरेका र कम्प्युटर समबन्धी तालिक प्राप्त उमेद्वारले दरखास्त दिन सकिने विज्ञापनमा उल्लेख छ ।

राष्ट्रिय परिचय पत्र वितरणको प्रयोजनका लागि झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त माग गरिएको छ । यसैगरी संखुवासभामा ४०, गुल्मीमा ७१ र चितवनमा ११७ जनाको माग गरिएको छ ।

आवेदन सम्बन्धित जिल्लामा १० रूपैयाँको टिकट टाँसेर नि:शुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ।

Logo