‘यस वर्षकाे मेलमिलाव दिवसकाे सन्देश असंबैधानिक कदमप्रति जनता एक हुने वर्ष’

‘यस वर्षकाे मेलमिलाव दिवसकाे सन्देश असंबैधानिक कदमप्रति जनता एक हुने वर्ष’


काठमाडौं । नेपाली कांग्रेसका प्रवकर्ता विश्वप्रकाश शर्माले सरकारकाे असंबैधानिक कदमकाे विरोधमा जनतालाई एकिकृत गर्ने वर्षकाे रुपमा यस वर्षकाे राष्ट्रिय एकता मेलमिलाप दिवस केन्द्रित हुने बताएका छन् ।

नेपाली कांग्रेसले यो वर्षको राष्ट्रिय एकता मेलमिलाप दिवसलाई सरकारले गरेको गलत कदमलाई लिएर राष्ट्रिय एकताको रुपमा मनाउने प्रवक्ता शर्माले बताएका हुन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न यो वर्षको मेलमिलाप दिवस केन्द्रीत हुने बताएका हुन् ।

कांग्रेसले २०३३ साल पुस १७ गते देखि हरेक वर्ष सोही दिन राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

Logo