Kendrabindu Top 5 : खर्च बढाउने पानीजहाज कार्यालयदेखि जनप्रतिनिधी धमाधम पक्राउसम्म (भिडियो सहित)

Kendrabindu Top 5 : खर्च बढाउने पानीजहाज कार्यालयदेखि जनप्रतिनिधी धमाधम पक्राउसम्म (भिडियो सहित)


काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

आजका प्रमुख समाचारहरु मध्ये जनप्रतिनिधीहरु धमाधम पक्राउ परेको समाचारले प्रमुखता पाएको छ । यस्तै सरकारले पानी जहाज कार्यालय खोलेर केहि प्रगति गर्न नसकेको प्रसंगले पनि उस्तै चर्चा पाएको छ ।

उपनिर्वाचनमा राजनितीक दलहरुको व्यस्तता तथा सुदुर पश्चिम प्रदेशका एक मन्त्रीले राजिनामा दिएको प्रसंग पनि चर्चाको विषय बनेको छ । यस्तै विवाह गराउनु पर्ने पंडितले अब केटाकेटीको नागरिकता हेरेर मात्र विवाह गराइदिनु पर्ने समाचार पनि आएको छ । हेरौं यो भिडियोमा

 

Logo