देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। "/>

माइतीघरमा विप्लवपुत्रको आक्रोश (फोटो फिचर)

माइतीघरमा विप्लवपुत्रको आक्रोश (फोटो फिचर)


देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा विप्लवपुत्र पनि अग्र पङ्क्तिमा देखिएका थिए ।

मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

उनीहरूले मेडिकल माफियालाई सरकारले कारबाहीको दायराभित्र ल्याउन माग गरेका छन्।

फोटो : राजेश बिक

Skip This
Logo