एनआरएनएको मतदान आज बिहान सम्मका लागि स्थगित

एनआरएनएको मतदान आज बिहान सम्मका लागि स्थगित


काठमाडौं,

भोटिङ मेसिन बिग्रिएपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि सुरु भएको मतदान स्थगित भएको छ। बुधबार राति ८ बजे सुरु भएको मतदान मेसिन बिग्रिएपछि स्थगित भएको हो ।

 

बिहीबार (आज) बिहान १० बजेसम्मका लागि मतदान स्थगित भएको निर्वाचन समितिले सूचना निकालेर जानकारी गराएको छ । सुचनामा मतदातामा पर्न गएको असुविधा प्रति निर्वाचन समिति क्षमाप्रार्थी रहेको पनि बताइएको छ ।

 

Logo