केन्द्रबिन्दु अनलाइनमा आज (मंगलबार) दिनभर थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खबरहरु अपडेट भएका छन् । "/>

Top 5 News : पारसको राजीनामादेखि सांसद पक्राउसम्म

Top 5 News : पारसको राजीनामादेखि सांसद पक्राउसम्म


केन्द्रबिन्दु अनलाइनमा आज (मंगलबार) दिनभर थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय खबरहरु अपडेट भएका छन् । केन्द्रबिन्दु न्यूजले दिनभरको मुख्य ५ खबरलाई ‘Top 5 News’ का रुपमा प्रस्तुत गर्दै आएको छ।

आजको ‘Top 5 News’ अन्तर्गत पूर्वयुवराज पारस शाहको ‘स्क्यान्डल’ देखि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको राजीनामासमेतका खबरहरू रहेका छन् ।

त्यस्तै आज निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद थप गरेको छ । राष्ट्रपति विद्या भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा विर्सेकोमा असंन्तुष्ठी व्यक्त गरेका छन् ।

थप समाचार यो भिडियोमा  

Logo