आफ्नो घाँटी आफैले काटेपछि….

आफ्नो घाँटी आफैले काटेपछि….


धादिङमा एक व्यक्तिले आफ्नै घाँटी काटेका छन्।

सिद्धलेख गाउँपालिका २ का ५० वर्षिय गोपालबहादुर मगरले आफ्नो घाँटी आफैले काटेका हुन्।  घाँटीबाट रगत बगेर घाइते बहेका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।

मगरको शव धादिङ जिल्ला अस्पतालमा राखिएको छ ।

Logo