करिव ४ हजार जनालाई प्रहरीमा अवसर

करिव ४ हजार जनालाई प्रहरीमा अवसर


नेपाल प्रहरीले विभिन्न पदमा विज्ञापन खुलाएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशन गर्दै विभिन्न पदमा ३ हजार ८३१ जना कर्मचारी माग गरेको हो ।

नेपाल प्रहरीले प्रहरी जवान, खेलाडी, भान्छे, कुचिकार र हजाम पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिहरुले भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

 

Logo