राजाराम भन्छन्, ‘गणतन्त्र धेरै टिक्दैन्, राजतन्त्रनै ठीक’ (भिडियोमा)

राजाराम भन्छन्, ‘गणतन्त्र धेरै टिक्दैन्, राजतन्त्रनै ठीक’ (भिडियोमा)


काठमाडौं । गाइजात्रा पर्वमा हाँस्यकलाकार राजाराम पौडेलले सरकार र राजनीतिक दलका शिर्ष नेताप्रति निकै कडा रुपमा प्रस्तुत भएका छन् । ३१ साउनको रिपोर्टर्स क्लब नेपालको गाइजात्रा विशेष साक्षात्कारमा उनले अंगुरको वाइन मात्र पिउने तर नेताहरुले होली वाइन पिएको बताए ।

पाका हाँस्यकालाकार पौडेलले राजतन्त्र फर्कने सम्भावना औल्याउँदै भने, “राजाले बरु अंगुरको वाइन खालान् तर होली वाइन खाँदैनन् ।” पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहँदा नेताको व्यवहारबाट वाक्क भएका र राजाले देश बेच्न नसक्ने बताए ।

Logo