अफगानिस्तानमा गएको भूकम्पको धक्का भारत र पाकिस्तानसम्म

अफगानिस्तानमा गएको भूकम्पको धक्का भारत र पाकिस्तानसम्म


आज (बिहिबार) बिहान अफगानिस्तानमा भूकम्प गएको छ । बिहिबार विहान ६.१५ मा  ५.८ रेक्टर स्केलको भूकम्पको झट्का महसुस गरिएको हो।

अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा भूकम्प गएको र केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।भूकम्पको धक्का अफगानिस्तान सहित पाकिस्तान, भारत, उजबेकस्थान लगायतका स्थानमा समेत महशुस भएको थियो ।

Logo