राजधानीमा विहानैदेखि झरि

राजधानीमा विहानैदेखि झरि


काठमाडौं,
राजधानी काठमाडौं लगायत देशभरि आज विहानैदेखि झरि परिरहेको छ । गतहप्ता परेको अविरल वर्षाले जनधनको व्यापक क्षति पुर्याएपछि केहि दिन मौसम खुल्ने मौसमविदहरुले बताएका थिए तर आजदेखि पुनः झरि परिरहेको छ ।

यो झरि केहि दिन लम्बिन सक्ने देखिएको छ । नदीहरुमा जलस्तर वढ्ने भएको र पहिरो संभावित ठाउँहरुमा पनि सर्तक रहन मौसमविदहरुले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

Logo