महालेखा नियन्त्रकको कार्यालयको अनुरोध अनुसार राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरि असार मसान्तको दिन राजश्व बुझ्ने सबै काउन्टर तथा शाखाहरु अबेरसम्म खुल्ला राख्न आग्रह गरेको थियो । "/>

बैंकको काउन्टर आज राती अबेरसम्म खुल्ने

बैंकको काउन्टर आज राती अबेरसम्म खुल्ने


आज (मंगलबार) बैंक तथा वित्तीय संस्थाहरुको काउन्टर राती अबेरसम्म खुल्ने भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको अनुरोध अनुसार राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरि असार मसान्तको दिन राजश्व बुझ्ने सबै काउन्टर तथा शाखाहरु अबेरसम्म खुल्ला राख्न आग्रह गरेको थियो । अर्थमन्त्रालयले यसअघि नै मंगलबार पुरै दिन बैंकको काउन्टर खोल्न आग्रह गरेको थियो ।

महालेखाले सरकारको खर्चको चेक समेत सम्भव भएसम्म सोही दिन भुक्तानी गर्नुपर्ने भएकोले मंगलबार राती अबेरसम्म बैंकको खाता खोल्न आग्रह गरिएको हो ।

Logo