बाढी पहिरोमा मर्नेको संख्या ६० पुग्यो, (सूचीसहित)

बाढी पहिरोमा मर्नेको संख्या ६० पुग्यो, (सूचीसहित)


काठमाडौं । अविरल वर्षासंगै आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ६० पुगेको छ । प्रहरी प्रधान कार्यालयको पछिल्लो तथ्यांक अनुसार २४ महिला र ३६ पुरुष गरी ६० जनाको ज्यान गएको हो ।

त्यस्तै १७ महिला र २१ पुुरुष गरी ३८ जना घाइते भएका छन् भने २६ जना वेपत्ता भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र वेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार गरेको छ ।

बाढी पहिरोमा मृतकको संख्या ५० पुग्यो, कहाँ कति ? (सूचीसहित)

Logo