ज्योती मगरको रोपाइँ रोमान्स (भिडियोसहित)

ज्योती मगरको रोपाइँ रोमान्स (भिडियोसहित)


आज असारको १५ गते । आजको दिनलाई धान दिवस अर्थात दही चिउरा खाने दिनको रुपमा मनाइन्छ ।

हरेक बर्षको असार १५ मा चर्चामा आउने गायिका हुन् ज्योती मगर ।  उनी सधैजसो असार १५ मा धान खेतमा पुग्छिन् र रोपाइँ गर्छिन्।  यो बर्ष पनि उनले काठमाडौँका स्थानीयहरु संगै रोपाइँ गरिन्।

रोल्पाकी स्थायी बासिन्दा ज्योतीले आफुलाई रोपाइँ गर्न खुब मन पर्ने बताएकी छन्।

हेर्नुहोस् भिडियो सामाग्री 

 

Logo