सिद्धार्थ बैंकद्वारा कुष्ठरोग निवारण संघलाई सहयोग

सिद्धार्थ बैंकद्वारा कुष्ठरोग निवारण संघलाई सहयोग


काठमाडौं,

सिद्धार्थ बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कुष्ठरोग निवारण संघलाई ८० हजार ८ सय रुपैयाँ प्रदान गरेको छ ।

संघले बैंकबाट प्राप्त उक्त रकम कुष्ठरोगबाट प्रभावित सदस्यका शिक्षाका लागि उपयोग गर्नेछ । आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

Logo