एउटै रगत एउटै कर्मः पुर्खाको पेशा धान्ने १० स्टार किड्स (भिडियो रिपोर्ट)

एउटै रगत एउटै कर्मः पुर्खाको पेशा धान्ने १० स्टार किड्स (भिडियो रिपोर्ट)


काठमाडौं । आफ्नो छोराछोरीको जीवनसुखद र सफलहोस् भन्ने हरेक अभिभावकको चाहना हुन्छ । धेरैजसो आमा-बुबाभने आफ्नो पेशालाई छोराछोरीले पनिअंगालोस् भन्ने चाहन्छन् । कतिपय छोराछोरी भने आफै आफ्नो आमाबुवाको पेशाअपनाउन चाहन्छन् ।

कतिपय पेशा त पुस्तान्तरणसँगै झनझाँगिदै र निखारिदै जान्छ । बाबुबाजेले अपनाउँदै आएको पेशा छोराछोरीले पछ्याउँनेबलिउडमा त्यस्ताथुप्रै उदाहरणहरु छन्।कपुर पुस्ता, मुर्खजी पुस्ता, खान पुस्ताहरु जस्ता धेरै कलाकारहरु फिल्म इन्डस्ट्रिमा छन् ।

पछिल्लो समय नेपालीकलाकारितामा यो चलनको शुरुवातभएको देखिन्छ । आजहामी आफ्नो आमाबुबाको पेशा पछ्याउँदै चलचित्रमा होमिएका सेलिब्रेटीहरुका बारेमा कुरा गर्दैछौ । थप तलको भिडियोमाः

Logo