यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका २० निर्णय


सरकारले असार ५ र ८ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्री बास्कोटाले विप्लव समूहले प्रतिक्रान्तिकारी र फासिवादी काम गरेको बताएका छन् ।  कुमार पौडेलको इन्काउन्टरबारे पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘प्रश्न कुनै एक घटनाको हैन । यसबारे गृहमन्त्रीले संसदमा जवाफ दिइसक्नु भएको छ । देश नै टुक्रयाउछु भनेको सिके राउत पनि सरकारसँग वार्ता गरेर मूलधारमा आएको छ। उनीहरु केको लागि हत्या आतंकको बाटोमा हिडेका छन् । उनीहरुले खासमा क्रान्तिकारी नभएर प्रतिक्रान्तिकारी फासिबादी गतिविधि गरिरहेका छन ।’

हेर्नुहोस् निर्णयहरु 

Logo