एउटै खुट्टाले तहल्का मच्चाउने ६ महिला (भिडियो रिपोर्ट)

एउटै खुट्टाले तहल्का मच्चाउने ६ महिला (भिडियो रिपोर्ट)


भनिन्छ ‘एउटा हातले ताली बज्दैन ।’ तर, ताली नबजेर के भो र । चुट्की त केवल एउटै हातले बज्छ नि । हो, एकअर्काको साथ र सहयोगबिना जीवन जिउँन गाह्रो छ । तर, निरन्तर मेहेनत र संघर्ष गर्ने हो भने एकदिन सफलताको शिखर चुम्न सकिन्छ भन्ने थुप्रै उदाहरणीय पात्रहरु छन् हाम्रो समाजमा ।

आज हामी यस्तै उदाहरणीय प्रेरणादायी व्यक्तित्वहरुको बारेमा कुरा गर्दछौ जसले आफु शारीरिकरुपमा फरक क्षमताको भएर पनि सफलताको चुचुरो चुम्न सफल भएका छन् । एउटा मात्रै खुट्टा भएर पनि प्रगतिको अनगिन्ती पाइला चाल्ने नेपाली महिलाहरुको विषयमा कुरा गर्दैछौ ।

उनीहरुले सबैभन्दा पहिला आफुलाई नै सावित गर्दै अघि बढिरहेका छन् । अर्कोकुरा घर परिवार, गाउँ समाज तथा सिंगो राष्ट्रको लागि उनीहरु प्रेरणाको स्रोत बनिरहेका छन् । आखिर को हुन त एउटै खुट्टाले तहल्का मच्चाएका नेपालीहरु ? हेरो तलको भिडियोः

Logo