दराजको मोबाइल विकमा एनआईसी बैंकको कार्डबाट फोन किन्दा छुट

दराजको मोबाइल विकमा एनआईसी बैंकको कार्डबाट फोन किन्दा छुट


दराज अनलाइन सपिङको मोबाइल विकमा एनआईसी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत मोबाइल फोन किन्दा छुट पाइने भएको छ।

मोबाइल फोन किन्दा २५ प्रतिशतदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए । दराज अनलाइन सपिङको मोबाइल विक असार ९ देखि असार १५ गतेसम्म चल्नेछ ।

बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई रहेको छ ।

Logo