संविधानमाथि धावा बोलिरहेका ८ नेता (भिडियो रिपोर्ट)

संविधानमाथि धावा बोलिरहेका ८ नेता (भिडियो रिपोर्ट)


कोही कसैले पनि ‘कानून जान्दिन’ भन्न पाइदैन त्यसैले त कानून सबैलाई लाग्छ।

तर, बिडम्बना राजनीतिक दलका उच्च पदस्थ भनिएका नेताहरुनै धमाधाम संविधानमाथि नै धावा बोलिरहेका छन् । हो, आज हामी त्यस्ता ब्यक्तिहरुको रिपोर्ट प्रस्तुत गर्दैछौं, जो संविधान बिपरित अभिव्यक्ति दिंदै र गतिबिधि गर्दै आएका छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट 

 

Logo