डिभोर्सपछि एक्लै बस्ने ११ महिला कलाकार (भिडियोमा)

डिभोर्सपछि एक्लै बस्ने ११ महिला कलाकार (भिडियोमा)


‘सँगै मर्ने, सँगै बाँच्ने’ कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य–यात्रा सफल भएको छैन । पारिवारिक जीवन जिउने क्रममा आपसी मतभेद हुन्छ । सामान्यतया अविश्वास, आशंका र चरम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ ।

डिभोर्स गरेर दोस्रो बिबाह गर्ने कलाकारहरुमा सञ्चिता लुइँटेल, पुजा चन्द, सिम्पल खनाल, झरना बज्रचार्य लगायत छन् । प्रियंका कार्की बिहेको तयारी गर्दैछिन् । सुस्मिता बम्बजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजाना लामा, सिरु विष्ट , सुस्मिता कार्की, सृजना बस्नेत डिर्भोस गर्ने कलाकारको सुचीमा पर्छन् ।

एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसँग घरजम गर्ने तयारी गर्छन् । तर डिभोर्सपछी एक्लै गुजारा चलाइरहेकाहरु पनि हुन्छन् । र, अझ कला क्षेत्रमा त झनै धेरै छन् । हो, आज हामी त्यस्ता महिला कलाकारहरुको विषय प्रस्तुत गर्दैछौं, जो डिभोर्सपछि पनि एक्लै जीवन हाँकिरहेका छन् । बाँकि भिडियोमा ।

Logo