विनाकारण विद्यालय बन्द !

विनाकारण विद्यालय बन्द !


काठमाडौं,

आज देशभरका विद्यालय बन्द हुने भएका छन् । सम्बन्धित विद्यालयहरुले शैक्षिक हड्तालको नाममा विद्यालय बन्द गरेका हुन् । यद्यपी के का कारण शैक्षिक हड्ताल र कसले बन्द गराएको भन्नेमा उनीहरु नै जानकार छैनन् ।

यसरी विद्यालयहरुले आफू खुशि विद्यालय बन्द गर्ने शैलीले निरन्तरता पाउँदा लाखौं विद्यार्थीको पढाई प्रभावित बन्ने गरेको छ । अभिभावकहरु बन्द र हड्तालको विरोधमा रहने गरेपनि विद्यालयहरुले भने सामान्य विषयमै पनि बन्द गर्ने गरेका छन् ।

Logo